बन्चरे डाँडामा आज पनि तनाव, फोहोर विसर्जन हुन सकेन

0
Shares

काठमाडौं  ।

राजधानीको  फोहोर व्यवस्थापन हुँदै आएको  बन्चरे डाँडामा आज पनि तनावग्रस्त  सिर्जना भएको छ । राजधानीको  फोहोर बोकेर बन्चरे डाँडा तर्फ  गएको  सवारी साधनलाई  स्थानीयले  आलेटारमा अवरोध  गरेपछि  फोहोर  व्यवस्थापन हुन सकेको छैन ।  स्थानीयले  आफ्नो माग पुरा नभए सम्म बन्चरे डाँडामा फोहोर विसर्जन  गर्न नदिने अडान  लिएका छन् ।

अहिले  सो क्षेत्रमा  तनाव ग्रस्त  भएको छ । फोहोर व्यवस्थापनको लागि  सयैको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको भए पनि  स्थानीयले  सडक अवरोध   गरेका छन् ।सुरक्षा निकार्य र स्थानीयवीच झडप भएको छ ।