बर्दिया ।
बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ को अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार जय प्रसाद पौडेल विजयी भएका हुन् ।
उनले एमालेका उम्मेदवार दिपक थापालाई पराजित गरेका हुन्। पौडेलले ९८५ मत ल्याएर विजयी भएका हुन्। पौडेल ९८५ मतसहित विजयी हुँदा निकटतम् प्रतिस्पर्धी एमालेका दिपक थापाले ८०१ मत प्राप्त गरेका छन् । २०७४ मा यहाँ एमालेले जितेको थियो।











प्रतिक्रिया