प्रधानमन्त्री देउवालाई भातृशोक

0
Shares

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाका भाइ प्रेमबहादुर देउवाको आज बिहान वीर अस्पतालमा निधन भएको छ ।

प्रधानमन्त्री देउवाका स्वकिय सचिव भानु देउवाका अनुसार प्रेमबहादुर फोक्सो क्यान्सरबाट पीडित भएर केही समयदेखि वीर अस्पतालमा उपचाररत थिए ।