चितवन । भरतपुर महानगरमा नेकपा (माओवादी केन्द्र)बाट मेयरकी उम्मेदवार रेणु दाहालको अग्रता कायमै छ ।
१६०३३ मत गणना गर्दा रेनु दाहाल अगाडि छन् । उनले अहिलेसम्म ५३५० मत ल्याएकी छन् ।
नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ५३३३ मतसहित पछ्याइरहेका छन् ।
प्रतिक्रिया