काठमाडौं । काठमाडौं महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ ।
उनले आठ हजार २४८ मत प्राप्त गरेका छन् ।
बालेनका निकतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले ४ हजार ३४२ मत प्राप्त गरेका छन् ।
शाह र स्थापितबीच ३ हजार ९०६ मतको मतान्तर छ ।
प्रतिक्रिया