कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका राजकुमार नकर्मी विजयी

0
Shares

काठमाडौं । जिल्लाको कीर्तिपुर नगरपालिकामा प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसका राजकुमार नकर्मी विजयी भएका छन् ।

उनले ९ हजार ४३ मत प्राप्त गरेका छन् ।

त्यस्तैउपमेयरमा पनि नेपाली कांग्रेसकी शुभलक्ष्मी शाक्य विजयी भएकी छन् ।

उनले ८ हजार ८६५ मत प्राप्त गरेकी छन् ।

उक्त नगरमा २०७४ मा मेयर र उपमेयर दुवै एमालेले जितेको थियो ।