काठमाडौं महानगरमा सुनिता डंगोलको मतान्तर गठबन्धनका उम्मेदवारभन्दा चौगुणा बढी

0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)बाट उपमेयरका प्रत्यासी सुनिता डंगोलले गठबन्धनको भन्दा झन्डै चौगुणा बढी मत प्राप्त गरेकी छन् । केहीबेर अघिको मतपरिणाम अद्यावधिक भएपछि डंगोलले ६३४६ मत पाएकी हुन् ।

त्यस्तै सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठले १७८४ मत प्राप्त गरेका छन् । डंगोल सुरूदेखि नै अग्रता लिँदै आएकी थिइन् ।