बडीमालिका ४ मा कांग्रेस विजयी


मार्तडी ।

बडीमालिका नगरपालिका ४ रिलामा नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार अर्जुन नाथले २०१ विजयी भएका छन् ।  उनले नेकपा एमालेका उम्मेदवार अमरबहादुर बडुवाललाई ३६ मतले पराजित गरेका हुन् ।

उनले १६५ मत ल्याएकाे थिए   । वडासदस्यमा भने एमालेका चार जनाले विजयीभएका निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले बताए  ।