बुढानिलकण्ठ २ अध्यक्षमा एमालेका उम्मेदवार विजयी

0
Shares

काठमाडौं ।

काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ को अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणमअनुसार श्रेष्ठ वडा अध्यक्षमा विजयी बनेका हुन् । त्यस्तै, सदस्यहरूमा चण्डिका रैला, शर्मिला नेपाली, बुद्भिमान लामा र नविन श्रेष्ठ विजयी भएका छन् ।