राप्रपा अध्यक्ष पदका उमेदवार एमालेमा प्रवेश



पर्वत । जिल्लाको कुस्मा नगरपालिका वडा नं १४ आर्थर डाडाँखर्कमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष पदका उमेदवार धनबहादुर क्षेत्री क्षेत्री नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

क्षेत्रीले आज (मंगलबार) एक विज्ञप्ति प्रकाशित गर्दै राप्रपा परित्याग गरि एमाले प्रवेश गरेका हुन ।

क्षत्रीले मुलुकको स्वाधीनताको रक्षा गर्ने र देशको सम्बृद्धि एमालेबाट मात्र सम्भव भएको निष्कर्षमा पुगेकाले राप्रपा परित्याग गरेको बताए ।

हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्