निर्वाचन नहुँदै चितवनमा दुई वडा सदस्य निर्विरोध

0
Shares

काठमाडौं ।

चितवनको इच्छाकामना गाउँपालिका १ बाट दलित महिलातर्फकी उम्मेदवार दुर्गा सार्की प्रजा निर्विरोध भएकी हुन् । उक्त पदमा एमालेकोतर्फबाट दुर्गाको मात्रै उम्मेदवारी परेको निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।

सोही पदमा कालिका नगरपालिकामा २२ वर्षकी चमेली सुनार पनि सर्वसम्मत भएकी छन् । उनी नेपाली कांग्रेसकी उम्मेदवार हुन् ।