ललितपुरको मेयर-उपमेयरमा एमालेको उम्मेदवारी दर्ता (नामसहित)

स्थानीय तह निर्वाचन


काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले ललितपुर महानगरपालिकामा मेयर र उपमेयर पदमा उम्मेदवारी दर्ता गराएको छ ।

मेयर पदमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य बज्राचार्यको उम्मेदवारी दर्ता भएको छन् ।

उम्मेदवारी दर्ता गर्नुअघि उनीहरुले शताव्दी पुरुष सत्यमोहन जोशी र सिद्धीलाल सिंहबाट आशीर्वाद थापेका थिए ।