काठमाडौंमा ‘राजद्रोही राजनेता’ प्रदर्शन हुने


न्युज अफ नेपाल, काठमाडौं ।

राजधानीमा ऐतिहासिक ‘राजद्रोही राजनेता’ को विशेष प्रदर्शनी हुने भएको छ ।

सुशील कोइराला मेमोरियल फाउण्डेशन र अन्वेषण न्यूजको सहकार्यमा तयार पारिएको उक्त ऐतिहासिक डकुमेन्टीको प्रदर्शनी ६ वैशाख साढे १० बजे नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा प्रदर्शन गरिने भएको हो ।

सुशील कोइराला मेमोरियल फाउण्डेशन एउटा वैचारिक मञ्च हो ।