प्रहरीका ३६ डीएसपीको सरुवा



काठमाडौं ।

नेपाल प्रहरीका ३६ प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार राति ३६ जना प्रहरी नायब उपरीक्षक डिएसपीको सरूवा निकालेको हो।

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा प्रहरी प्रधान कार्यालयले ३६ डिएसपीको सरूवा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्