सिद्धार्थनगर नगरपालिका लोसपाकाे अध्यक्षमा रमेश शर्मा चयन



न्युज अफ नेपाल,रुपन्देही ।

लोकतान्त्रिक समाजबादी पार्टी नेपालको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ मा रमेश शर्माको अध्यक्षतामा १९ सदस्य कमिटी गठन गरको छ ।

कमीटी गठन भेलाको प्रमुख अतिथी जिल्ला अध्यक्ष अजय वर्माले गर्नु भएको थियो । कार्यक्रमका विशिष्ट अतिथी प्रदेश सदस्य सुनिल पान्डे पार्टी जिल्ला सदस्य मनोज राणा, सिद्धार्थनगर अध्यक्ष मोहमद बसिर मुसलमान, मासु ब्यबसायी सघंका अध्यक्ष इजहार वि.क लगाएतको सहभागीता रहको थियो । कार्यक्रमको अध्यक्षता सिद्धार्थनगर अध्यक्ष मोहमद बसिर मुसलमानले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्