शहरी नीति र शहरी ऐनसम्बन्धी एक दिने कार्यशाला (फोटोफिचर)

0
Shares

न्युज अफ नेपाल, बुटवल ।

शहरी विकास मन्त्रालयको आयोजनामा राष्ट्रिय शहरी नीति र विकास ऐन तर्जुमा सम्बन्धी एक दिने कार्यशाला बुटवलमा जारी छ ।

कार्यक्रममा शहरी विकास मन्त्री रामकुमारी झाँक्री, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी विकास पर्यटन ग्रामीण तथा शहरी विकास मनत्री डिल्लीबहादुर चौधरी, मन्त्रालयका सहसचिव विष्णुप्रसाद शर्मा, शहरी विका

लुम्बिनी विकास न्त्रालयले सात वटै प्रदेशमा कार्यशालाको आयोजना गरेर शहरी नीति सम्बन्धमा सुझावहरू संकलन गरिरहेको छ । हालसम्म धनगढी, सुर्खेत, नेपालगन्ज र बुटवलमा कार्यशाला सम्पन्न भएको छ ।