थप १२७ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्‍यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६७२ जनाको पीसीआर परीक्षण गर्दा १२३ जना र २ हजार २०२ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १२३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३ जनाको मृत्‍यु भएको छ भने ३२१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।