प्रतिनिधिसभा बैठक २२ गतेसम्मका लागि स्थगित

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रतिनिधिसभा बैठक २२ गतेसम्मका लागि स्थगित गरिएको छ ।  आज बुधबार बसेको बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र०७८ पेस गरिएको छ ।

एमाले सांसदको नाराबाजीकाबीच सो प्रतिवेदन पेस गरिएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले २२ फागुन आइतबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरेको जानकारी दिए ।