शुक्रबार माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्ने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुक्रबार बस्ने भएको छ।  पार्टी कार्यालयका अनुसार सबै केन्द्रीय सदस्यहरुलाई म्यासेज शुक्रबार बिहान ११ बजे बैठकमा उपस्थित हुन भनिएको छ ।

माओवादीको केन्द्रीय कमिटी बैठक राष्ट्रिय सभागृहमा बस्नेछ । माओवादी केन्द्रको बैठक गत पुस २५ गतेदेखि पटक-पटक सर्दै आएको छ । यो पटक भने सर्ने सम्भावना कम रहेको माओवादी नेताहरुले जानकारी दिएका छन् । माओवादीको केन्द्रीय कमिटी पनि अपूर्ण रहेको छ ।