प्रधानसेनापति प्रशंसा पदकबाट मल्ल सम्मानित

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

महाशिवरात्री तथा सेना दिवस २०७८ को उपलक्ष्यमा नेपाली सेनाले अटोमोवाइल व्यवसायी मिलनबाबु मल्ललाई प्रधान सेनापति प्रशंसा पदकबाट विभुसित गरेको छ ।


मंगलबार सैनिक मन्च टुडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले उक्त पदक प्रदान गररेका थिए । रिसिक अटोमोबाइल प्रालिका प्रवन्ध निर्देशक मल्ललाई व्यवसायीको तर्फबाट उक्त पदक प्रदान गरिएको थियो ।