नेपाल इन्भेस्टमेन्ट बैंकको ३६औं वार्षिकोत्सव



काठमाडौं(नेस) ।

नेपाल इन्भेस्टमेन्ट बैंकले आफ्नो स्थापनाको ३६ वर्ष पूरा गरेको छ । गौरवमय यात्रामा देशका सातै प्रदेशमा छरिएका ८८ शाखा, ३१ विस्तारित/राजस्व संकलन काउन्टर, ५८ शाखारहित बैंकिङ्ग केन्द्र तथा १३१ एटीएममार्फत गुणस्तरीय सेवा प्रदान गरेको बैंकले जनाएको छ ।

पाँच पटकसम्म बैंक अफ द इयर तथा युरो मनी अर्वाडबाट समेत सम्मानित भएको बैकले ३६ वर्षको दौरानमा १२ लाखभन्दा बढी ग्राहकवर्गमा उत्कृष्ट सेवा दिँदै आएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्