एमसीसी विरोधमा हतियारसहित प्रदर्शनकारी सडकमा [ फोटो फिचर ]


न्युज अफ नेपाल, काठमाडौं ।

अमेरिकी सहयोग परियोजना एमसीसीबारे संसदमा छलफल चलिरहँदा बानेश्वरमा यसको विरोधमा प्रदर्शन भएको छ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा लगायतका पार्टीका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले एमसीसी ‘राष्ट्रघाती’ भएको भन्दै प्रदर्शन गरेका छन् ।

सत्तारुढ गठबन्धनले व्याख्यात्मक घोषणसहित एमसीसी पारित गर्न दिने निर्णय गरेपछि अहिले एमसीसीबारे संसदमा छलफल भइरहेको छ ।

तस्विर: उजोल डंगोल