मुस्ताङ यात्रामा कैद गरिएका मनोरम दृश्य (फोटो फिचर)

सवारी साधनको पहुँच पुगेपछि भ्रमण गर्नेको सङ्ख्या बढ्यो



  • दिपक रिजाल 

अपर मुस्ताङ विदेशी पर्यटकका लागि मात्र होइन आन्तरिक पर्यटकका लागि पनि आकर्षणको केन्द्र बिन्दु बन्दै गएको छ । पछिल्लो पटक नेपाल-चीनबिचको सीमा नाका कोरलासम्म सवारी साधनको पहुँच पुगेपछि अहिले त्यस क्षेत्रको भ्रमण गर्नेको सङ्ख्या ह्वात्तै बढेको छ ।

हेर्नुहोस्, यात्राका क्रममा कैद गरिएका केही मनोरम दृश्य :

तस्बिर : दिपक रिजाल

प्रतिक्रिया दिनुहोस्