एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी घाइते

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनको क्रममा एक जना प्रदर्शनकारी घाइते भएका छन् ।  नयाँ बानेश्वरमा  एमसीसीविरोध प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको थियो ।

सो क्रममा एक प्रदर्शनकारी घाइते भएका हुन । एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिन प्रहरीलाई मुस्किल परेको छ ।

तस्विर : उजोल डंगोल