एकीकृत समाजवादीका नेताहरु गोप्य छलफलमा


न्युज अफ नेपाल, काठमाडौं ।

 एकीकृत समाजवादीका नेताहरुकाे बालुवाटारस्थित आन्तरिक छलफल शुरु भएको छ ।

 बैठकमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसीका विषय र सतागठवन्धनलगाएका विषयमा छलफल भइरहेको हो । छलफलमा रामकुमारी झाँक्री, प्रेम कुमार आलेलगाएतका नेताहरु उपस्थित रहेकाे छ । संसद्मा टेबल भएको एमसीसी सम्झौता आजबाट छलफलका लागि प्रस्तुत हुने भएको छ ।