पानीमुनि होटल (फोटो फिचर)



न्युज अफ नेपाल, काठमाडौं ।

समुन्द्रको नीलो पानीमा तैरिरहेका जीवहरुको सुन्दर संसार हामीले कलपनामात्र गर्छै । पछिल्लाे समय विश्वका ७ वटा देशमा पानीमुनि सुन्दर होटलहरु रहेका छन् । दुबई, सिङ्गापुर ,अस्ट्रेलिया, तान्जानिया, स्वीडन ,मालदीव्स, चीनलगाएत देशहरुमा पानीमुनि होटलहरू रहेका छन् । जसले मानवीय कल्पनालाई यथार्थमा परिणत गरेकाे छ ।

चीनले पानीमुनि करिब २० किलोमिटर टाढा सोङजियाङमा बनाइएको छ । यस हाेटलमा माथिल्लो तहका कोठाहरू र बालकनीहरूबाट बगिरहेको झरनाहरूको आकर्षक दृश्य देखिन्छ । यस होटलमा दुईवटा डुबेको काेठाहरू पनि रहेका छन् त्यहाबाट पानीमुनिको प्रिमियर दृश्यहरु पनि दख्न सकिन्छ । यसमा रेस्टुरेन्ट र स्विमिङ पुलको पनि सुविधा रहेकाे छ।

यस्तै अर्को  रिसोर्ट वर्ल्ड सेन्टोसा सिङ्गापुरको तटमा सेन्टोसा टापुमा बनाइएको छ । यहाँ बस्नको लागि ११ तले लजहरू बनाइएकाे छन् । यहाँ आउने पाहुनाहरूले रातभर पानी र खुला आकाश मुनिको संसारको अनुभव लिन सक्छन्।  होटलको तल्लो भागमा करिब ४० हजार माछाले भरिएको एक्वैरियम देख्न सकिन्छ ।

यस्तै अर्को माल्दिभ्समा  कोनराडको रंगाली टापुले मुराकामा रहेकाे छ । यो पानीमुनि सतह भन्दा लगभग १६ फिट तल बनाइएको छ। त्यहाँ एक मुख्य बेडरूम पनि रहेकाे छ जसलाई काँचको पर्खालहरू लगाइएकाे यसबाट समुद्रको सुन्दर दृश्य देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्