न्युज अफ नेपाल, काठमाडौं । नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश समितिको पूर्ण बैठक सुरु भएको छ । काठमाडौंमा बुद्धनगरमा सुरु भएको बैठक बिहीबारसम्म चल्नेछ । पार्टीको आन्तरिक तथा समसामयिक विषयमा बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया