एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै



काठमाडौं ।

सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दै छ । एमसीसी संसद्‌मा टेबल भएपछि पार्टीको धारणा तय गर्न दिउँसो १ बैठक बस्न लागेको हो ।

शनिबार बसेको स्थायी कमिटी बैठकले एमसीसी संसद्‌मा टेबल गर्न दिने तर यथास्थितिमा अनुमोदन गर्न नहुने निर्णय गरेको थियो । उक्त निर्णय विरुद्ध नै पार्टीभित्रै असन्तुष्टि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्