हाँस्यकलाकार अर्जुन घिमिरे ‘पाँडे’लाई मातृशोक

0
Shares

काठमाडौं ।

हाँस्यकलाकार अर्जुन घिमिरे पाँडेलाई मातृशोक परेको छ । कलाकार घिमिरेकी आमाको शुक्रबार बुसन्धारास्थित ग्रिनसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।