नेपाल प्रहरीमा ३ हजार भन्दा धेरै हवल्दारको सरुवा (सूचीसहित)

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल प्रहरीमा ३ हजार भन्दा धेरै हवल्दारहरूको सरुवा भएको छ । प्रहरीको मानवश्रोत एवं प्रशासन विभागले सोमबार ३ हजार १ सय ५६ जना हवल्दारको सरुवा गरेको जनाएको छ ।

फागुन महिनादेखिको तलव सरुवा भएकै स्थानबाट बुझ्ने गरी सरुवा गरिएको सूचनामा जनाइएको छ ।