मोरिससविरुद्ध नेपाल १-० ले विजयी (फोटो फिचर)

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

मोरिससमाथि नेपालले १-० को जित निकालेको छ । दशरथ रंगशालामा मंगलबार भएको मोरिससविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालका लागि १० औं मिनेटमा सुजल श्रेष्ठले निर्णायक गोल गरेका थिए ।

तस्बिर : उजोल डंगोल