तत्काल स्थानीय तहको निर्वाचन घोषणा गर्न एमाले जिल्ला अध्यक्षहरूको माग

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न उपत्यकाका तीन जिल्लाका अध्यक्षहरुले माग गरेका छन् । आइतबार राजधानीमा बसेको एमाले काठमाडौं, ललितपुर र भक्तपुरका अध्यक्षहरुको बैठकले उक्त माग गरेको हो ।

यस्तै उनीहरुले २४ लाख डोज खोप हिनामिना गरेको भन्दै सरकारक पूर्ण रुपमा असफल भएको उल्लेख गरेका छन् ।