मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको जित

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले जित हासिल गरेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले जित निकालेको हो ।

नेपालले मरिससलाई १-० ले पराजित गरेको हो । खेलको ५५ औं मिनेटमा विमल घर्तीमगरले गोल गरेर नेपाललाई अग्रता दिलाएका थिए ।