शनिबार थप ४,९०४ जनामा कोरोना संक्रमण पुष्टि, ६ को मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

पछिल्लो २४ घण्टामा देशभर थप ४,९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देभभरका विभिन्न प्रयोगशालमा गरिएको १० हजार १०१ पीसीआर परीक्षणमा तीन हजार ३१८ र चार हजार ४६१ एन्टिजेन परीक्षणमा एक हजार ५८६ जना गरी चार हजार ९०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलदे जानकारी दिएको छ ।

यस्तै कोरोना संक्रमणका कारण पछिल्लोबाट शनिबार थप ६ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।