प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज दिउँसो ३ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सरकार गठन भएको ६ महिना पुगेको सन्दर्भमा प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

देउवा गएको असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सम्बोधनको क्रममा प्रधानमन्त्री देउवाले सरकारका उपलब्धिबारे जानकारी दिने बताइएको छ ।