समझदारीबाट नेतृत्व चुन्न ओलीको आग्रह



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६३ जिल्लाको जिल्ला अधिवेशन उद्घाटन गरेका छन् । केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअल माध्यमबाट जिल्ला अधिवेशन उद्घाटन गरेका ओलीले समझदारीबाट नेतृत्व चुन्न आग्रह गरेका छन् ।

सकेसम्म सहमति र एकतावद्ध भएर सहमतिमा गर्दै अगाडि बढ्न ओलीले आग्रह गरे । एमालेले आज अधिवेशन हुन नसकेका १४ जिल्लामा भने पछि मिति तोकेर अधिवेशन गर्ने जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्