ओलेड टिभी सीवान सिरिज नेपाली बजारमा



न्युज अफ नेपाल, काठमाडौं ।

संसारकै नंम्बर १ भनिएको ओलेड टिभी सीवान सिरिज नेपाली बजारमा पुगेको छ । चौधरी ग्रुपले ओलेड टिभी नेपाली बजारमा ल्याएको हो ।

यो टिभी मिनभवन एलजी शोरूममा एक कार्यक्रम माझ अनावरण गरिएको छ । यो टिभीले संसारकै सर्वाधिक पुरस्कार पाएको बताइन्छ ।

ओलेड श्रेणीमा लगातार आठ वर्ष देखि संसारकै नं.१ ओलेड टिभीको रुपमा यसले आफुलाई स्थापित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्