द बडी शपको क्रिसमस उपहार



काठमाडौं, (नेस) ।

द बडी शपको क्रिसमसको अवसरमा पुनः प्रयोगयोग्य उत्पादन र पृथ्वीको लागि पनि हितकारी हुने प्याकेजिङसहितको विशेषतासहित उपहार बक्स र जुटका झोलालाई सपोर्ट गरेको छ ।

कम्पनीका अनुसार यसबाट २९ टन (अर्थात् करिब १ लाख १२ हजार क्रिसमस बउबल्स) बचत भएको छ। प्लास्टिकको दिगो विकल्पसहित स्नान र बडी एसेसरिजको दायरा विस्तार गरिएको छ।

उनीहरूको ‘बाथ लिली’ पहिलेको भन्दा धेरै टिकाउ छ। रेमीबाट बनाइएको यो पर्यावरण–मैत्री फाइबर पनि हो, जसले पूरै संग्रहमा ५० टनभन्दा बढी प्लास्टिक बचत गर्न मद्दत गर्ने कम्पनीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्