राष्ट्रिय बीमा कम्पनीमा जागिर खुल्यो (विज्ञापनसहित)



न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रिय बीमा कम्पनीले विभिन्न पदमा कर्मचारी मागेको छ । शुक्रबार लोकसेवा आयोगको अनुमतिमा एक सार्वजनिक सूचनामार्फत कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेको हो । विज्ञापन अनुसार कम्पनीको व्यवस्थापकमा १ जना कर्मचारीको माग गरिएको छ । यस्तै अन्य दश विभिन्न पदका लागि २४ जना कर्मचारी मागेको हो ।

उक्त विज्ञापनमा आवेदन दिन सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र र दोब्बर दस्तुर तिरी म्याद समाप्त भएको ७ दिनसम्म बुझाउन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्