अपडेट : ४१९० मतगणना सकियो, गगनको अग्रता कायमै


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहानदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणामअनुसार महामन्त्रीका प्रत्यासी गगनकुमार थापा र विश्वप्रकाश शर्माको अग्रता लिएका छन् ।

४१९० मत गनिसक्दा गगनले २७०९ मत ल्याइसकेका छन्। उनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले १७३६मत ल्याएका छन्।

निर्वाचन समितिका अनुसार ताजा परिणाम यसप्रकार छ:
गगन कुमार थापा २७०९
प्रकाश शरण महत १३८६
प्रदिप पौडेल १२४२
मिनेन्द्र रिजाल ७२२
राजाराम कार्की ९३
विश्व प्रकाश शर्मा १७३६