नवनिर्वाचित राप्रपा अध्यक्ष लिङ्देनलाई विमलेन्द्र निधिको बधाइ


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा विजयी भएका राजेन्द्र लिङ्देनलाई हार्दिक बधाई शुभकामना दिएका छन् । राप्रपाको यस महाधिवेशनले नेपाली राजनीतिमा पुरानो नेतृत्वबाट नयाँमा पुस्ता हस्तान्तरणको भएको बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणाली र त्यस प्रणालीमार्फत जारी भएको नेपालको संविधानको सफल कार्यान्वयनमा उनको नेतृत्वको राप्रपाले सहयोग पु-याउँने आफू बिश्वासका साथ सफल कार्यान्वयनमा लिएको बताए  ।

एकता महाधिवेशनबाट कमल थापालाई पराजित गर्दै लिङ्देन अध्यक्षमा निर्वाचित भएका छन्  ।