टुकुचे र धवलागिरी हिमालमा भयानक हिमपहिरो (भिडियोसहित )



न्युज अफ नेपाल, काठमाडौं ।

नेपालको पश्चिमाञ्चल विकास क्षेत्रमा रहेकाे टुकुचे र धवलागिरी हिमालकोबीचमा हिम पहिरो खसेकाे  छ । उक्त हिम पहिरोले लाजेङ गाउँ र न्याउरीकोट ढाकिएको शैलेन्द्रध्वज कार्कीले जानकारी दिएका छन् ।

उक्त हिमपहिरोबाट स्थानीय जनजीवन त्रस्त बनेको छ । यस्तै उक्त हिमपहिरो आज सम्मकै भयानक भएको स्थानीयहरु बताउँछन् ।

भिडियो : शैलेन्द्रध्वज कार्की

प्रतिक्रिया दिनुहोस्