टुकुचे र धवलागिरी हिमालमा हिम पहिरो स्थानीयवासी त्रसित (फोटो फिचर )



न्युज अफ नेपाल, काठमाडौं ।

मुस्ताङको थासाङ गाउँपालिका-२ कोवाङ ,लार्जुङ र बोक्सी खोला माथिको हिमाली लेकमा भीषण हिम पहिरो गएको छ ।

टुकुचे र धवलागिरी हिमालकोबीचमा हिम पहिरो गएकाे हाे । उक्त हिम पहिरोले लाजेङ गाउँ र न्याउरीकोट ढाकिएको शैलेन्द्रध्वज कार्कीले जानकारी दिएका छन् ।

आज सम्मकै भयानक हिमपहिरो गएकाे  स्थानीयहरुले बताएका छन् । उक्त हिमपहिरोबाट स्थानीय  स्थानीयवासीहरु त्रसित  बनेको छन् ।

तस्बिर : शैलेन्द्रध्वज कार्की

प्रतिक्रिया दिनुहोस्