![](https://newsofnepal.com/wp-content/uploads/2021/10/collage-7-1.jpg)
![](https://sadhana.newsofnepal.com/wp-content/uploads/2021/10/Marijuana-cultivation-in-India-permitted-for-research-and-medicine-but-nutraceuticals-remain-left-out-768x431.jpg)
अनुसन्धानहरुले रक्सी र सुर्तीभन्दा गाँजा कम हानिकारक रहेको प्रमाणित गरेका छन् ।शुक्रको स्तम्भन र गर्भाशयको तीव्र संकुचनले क्रीडाका बेला यौनजोडीको मस्तिष्कमा ‘डोपामाइन इफेक्ट’ ल्याउँछ । यसबाट सहवासमा रहेकाहरु भावनात्मकरुपमा घनिष्ट बन्छन् । मनमा शान्ति मिल्छ । फलतः हिंसात्मक मनोवृत्ति आउन पाउँदैन ।
![](https://sadhana.newsofnepal.com/wp-content/uploads/2021/10/drugs-marijuana-weed-wallpaper-preview.jpg)