सक्कलीसँगै नक्कली


पूर्वयुवराज पारस शाहको क्यारिकेचर गरेर कमेडी च्याम्पियनको उपाधि जित्न सफल भरतमणि पौडेल दरबारमार्गस्थित शेर्पा मलमा पारसकै साथ। साथमा अर्का कमेडियन सुमन कोइराला। भरतमणिले पारसलाई भेट्नुअघि उनको शुभचिन्तक रहेको र भेटघाटपछि झनै ठूलो प्रशंसक भएको बताएका छन्। उनले पारसले आफ्नो क्यारिकेचरको प्रशंसा गरेको पनि जनाएका छन्।