लोकतान्त्रिक समाजवादीका नेता लेखीले पार्टीबाट दिए राजीनामा


काठमाडौँ ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजकुमार लेखीले पार्टीबाट राजीनामा दिएका छन् ।

लेखीले अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेकाले पार्टीबाट राजीनामा दिएको बताएका छन् । बिहिबार एक विज्ञप्ति जारी गर्दै उनले पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य र पार्टीका सबै पदबाट राजीनामा दिएका हुन् ।