संगीतमा दिलकी रानी


दिलकी रानी बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। सरोज अधिकारी र आश्मा विश्वकर्माले अभिनय गरेको गीत बादल थापा प्रविशा अधिकारीले गाएका छन्। गीतमा शब्द सुरेश राना र संगीत गायक थापाकै रहेको छ। निभान इन्टरटेनमेन्टले बजारमा ल्याएको गीतको म्युजिक भिडियोमा रामजी लामिछानेको निर्देशन र कोरियोग्राफी रहेको छ।

कीर्तिपुरमा आयोजित कल्चरल हेरिटेज वाकमा सहभागी हुँदै मिस नेवा : सुनीता डंगोल, मिस नेवाः ११३९ नीतु डंगोल, मिस नेवाः ११४१ कृषा महर्जन र मिस नेवाः ११४१ उप–विजेता प्रिया तण्डुकारलगायत।