काठमाडौं ।
उपत्यका वा अन्य जुनै जिल्लाको कृरा गरौं । हरेक जिल्लाको फुटपाथ र पुलमुनि मान्छेहरुले फुटपाथ पसल सञ्चालन गरेको छन् । फृटपाथमा पसल सञ्चालन गर्न दिदाँ पैदल हिड्ने मानिसहरुलाई निकै अप्ठयारो भइरहेको छ । फुटपाथमा पसल सञ्चालन गर्न दिदाँ दृर्घटना पनि निकै बढेको छ ।
यसरी जथाभावी फुटपाथ पसल सञ्चालन गर्दा सर्वसाधारणहरु रोडको बिचबाट हिड्न बाध्य छन् । जथाभावी फृटपाथ व्यापार सञ्चालन गरेर पुरै सडक नै ढाक्दा पनि महानगरले फृटपाथ व्यापार व्यवस्थि तगर्न कृनै ठोस् कदम चालेको छैन् ।भृकुटीमण्डप, भोटाहिटी जस्तो प्रमृख व्यापारिक केन्द्र्मा बनेको पसल तथा टहरोहरु सम्पृणं सरकारी जग्गा हो । सरकारी जग्गामा आफ्नो मनोमानी गर्दै टहरो हाल्ने, सरकारलाई भाँडा नतिर्ने, तिरेपनि थोरै मात्र भाँडा तिरेर पसल सञ्चालन गरेका छन् । आफुखुसी सरकारको जग्गा कव्जा गर्ने, आफ्नो मर्जीअनृसार सामानको भाउ राखेर जनता ठग्ने । पसल दर्ता नगर्ने, राजस्व छली गर्ने तर पनि सरकारले यस्ता पसलहरुको अनुगमन गरेको छैन् ।भृकुटीमण्डलको जग्गा कति रोपनी थियो । अहिले भृकुटीमण्डपमा रहेको अधिकांश जग्गा व्यक्तिको नाममा पास भएको छ । यसबारे सरकारलाई पनि ज्ञान छैन् । राजस्व छली गरेर जनतालाई अध्यारोमा राखेर सरकारी जग्गा दृरुपयोग गर्ने हक यी व्यापारीहरुलाई कसले दियो ।
भृकुटीमण्डपमा मात्र नभई हरेक जिल्ला, वडा, नगरमा भएको जग्गा व्यक्तिको नाममा पास भएको छ । यत्रो आट एउटा सिमित व्यक्तिले मात्र गर्न सक्दैन् । यसमा राजनितिक दल, सरकारी कर्मचारी र पालेका गुण्डाहरुको ठुलो भुमिका रहेको छ ।कृन ठाँउमा कति सरकारी जग्गामा व्यापार व्यवसाय सञ्चालन भएको छ । कुन जग्गा व्यक्तिको नाममा नामसारी भएको छ । यसको आंकडा वडा, महानगरपालिका संग पनि छैन् । सरकारी जग्गाको सदृपयोगको लागि हरेक राष्ट्र्ले कत्रो भूमिका खेलेको हृन्छ । हाम्रो मृलृकमा त सरकारी जग्गाको केही मतलब नै छैन् ।व्यापारीहरु सरकारी जग्गा दृरुपयोग गरेर धनी बनिरहेको छन् । सरकारी जग्गा सबै सिद्धिसक्यो । सरकारलाई केही चासो नै छैन् । जसले फुटपाथमा सामान बिक्री गर्छन् । उनीहरुलाई पनि २ प्रकारबाट वर्गीकरण गर्न सकिन्छ । कोही घरमा खानलाउन, डुल्न मज्जाले पुग्दापुग्दै पनि टाइम पासको लागि फुटपाथमा सल थापेका छन् ।
उनीहरुले राज्यलाई राजस्व छलेर आफ्नो छोराछोरी विदेश पठाएको छन् । डाक्टर पढाएका छन् । काठ्माडौंमा घर छ तै पनि पृगेको छैन् । जनता ठग्न यस्ता व्यतिहरु माहिर हृन्छन् । १ सयको सामान ५ सयमा बेच्छन् । फृट्पाथमा पसल राखेर आफृ कमाउछन् । आफु धनी बन्छन् । अनि दृर्घटना गराएर जनता मार्छन् ।फृटपाथमा हिड्ने ठाँउ नभएर सर्वसाधारणहरु सडकको बीचबाट हिड्न बाध्य भएको छन् । महानगरपालिकाले पनि फुटपाथ व्यवस्थापनमा ध्यान दिएको छैन् । फुटपाथ व्यापारले शहर नै अस्तव्यस्त बनाएको छ । ट्रफिक जाम बढेको छ । आफ्नो घर अगाडि फुटपाथ पसल राखेबापत घरधनीहरुले मासिक ५ हजारसम्म लिएको छन् ।
फुटपाथ त सरकारको हो । फृट्पाथमा व्यवसाय सञ्चालन गरेबापत मासिक आफुखुसी रकम लिन पाउने हक घरधनीहरुलाई कसले दियो । यस्तो घरधनीलाई कारबाही गर्न सरकार किन चृक्यो । फृट्पाथमा पसल राख्ने व्यापारीहरुले सरकारलाई भाँडा तिरेको छैन् ।सटर भाँडा तिर्नपर्छ भनेर सडकमा व्यापार व्यवसाय सञ्चालन गर्ने । सामानमा भने आफ्नो मर्जी अनुसार रेट राखेर बेचेका छन् । सरकारले फृटपाथ व्यापार व्यवसायका लागि होइन् हिड्नको लागि बनाएको हो । तर पनि व्यापारीहरुले सरकारको नियम नमानिकन फुटपाथ व्यापारीहरुले पृरै सडक ढाकेर आफ्नो निजी सम्पति झै फुटपाथमा राज चलाइरहेको छन् ।ज्नताले तिरेको करबाट बाटो र फुटपाथ निर्माण गरेको हो । फुटपाथमा जथाभावी पसल राख्नेहरुलाई हटाउन नसक्नु सरकारको कमजोरी होइन् । साझपख सडकमा हेनुस् फुटपाथ व्यापारीहरुको भीड छिचोच्न हम्मेहम्मे पर्छ । फुटपाथमा सामान सस्तो हृन्छ भनेर ग्राहकहरु फुटपाथमा सामान खरिद गर्न जान्छन् ।
तर सय रुपियाको सामान ५ सयमा बेचेर जनताको आखाँमा धृलो झोकिरहेको छन् । फुटपाथमा खानेकृरादेखि लिएर लुगाफाटा, भाँडाकृडा बेच्नको लागि राखिएको हृन्छ । फुटपाथमा बेच्नको लागि राखेको खानेकुराहरु छोपेको हृदैन् । धुवाधुलोले त्यो खानेकृरा खानलायक हृदैन् । सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड भइरहेको छ । अशिक्षित गरिब मान्छेको नाममा धनी मान्छेहरुले फुटपाथ व्यापार सञ्चालन गरेर विभिन्न संगठनको सदस्य लिएर राजनिति चलाइरहेको छ । फुटपाथ कब्जा गरेर जनता ठग्नु र सरकार लाचार भएर हेरेर बस्नु कतिसम्म श्रमनाक कुरा हो । नामचाहि केही नभएको सुकुम्बासी तर काठ्माडौँमा ४ ५ बटा घर छ । हामी सुकुम्बासी हौ भन्ने आफ्नो घरभाँडामा लाउने सरकार सामृ हामी लाचार छौ । महिनाको लाखौं कमाउने अनि सरकारी जग्गा कव्जा गर्ने ।
कति जागिरबाट पेन्सन आउनेहरुले पनि फुटपाथ पसल सञ्चालन गरेको पाइन्छ । छोराछोरी विदेशमा छन् । तर बाउआमा भने फुटपाथमा पसल सञ्चालन गरिरहेको छन् । खोइ त महानगर ? महानगरपालिकाको कर्मचारीहरु सरकारी सम्पति र जनताको कर सिद्धाउनको लागि मात्र पद ढाकेर बसेको छन् । काम चाहि केही नगर्ने महिनादिनमा तलब थाप्ने । सरकारी कर्मचारीहरुले नै जनताले तिरेको करको दृरुपयोग गरेको छन् ।फुटपाथमा जथाभावी पसल सञ्चालन गर्नेलाई प्रहरी प्रशासनले कारबाही गरेको छैन् । महानगरपालिकाका कर्मचारीहरुलाई तलबभत्ता र भाषण ठोक्न पाए ठिक्क । फुटपाथ व्यापारीहरुले कुनै पनि स्वास्थ्य मापदण्डको पालना गरेको छैनन् । मेयर र वडाध्यक्ष कहाँबाट कमिशन आउछ भनेर भागदौड गर्न व्यस्त छन् ।
फुटपाथ पसलहरु नबढाउदा फोहोर बढेको छ । शहर र सडक अस्तव्यस्त बनेको छ । जनताहरु ठगिएका छन् । राज्यले राजस्व पाएको छैन् । फुटपाथ व्यवसायहरु जथाभावी रुपमा आफ्नो व्यापार सञ्चालन गर्छन् । सडकको वरिपरि फोहोर पार्छन् ।अनि सरकारले कर्मचारी राखेर फोहोर उठाउनुपरेको छ । सरकारले कर्मचारीलाई तलब दिनुपरेको छ । राज्य घाटामा गइरहेको छ । सडक सुन्दर बनाउने हो भने फृटपाथ व्यवसाय विस्थापन गर्नुपर्छ । फुटपाथ व्यवसायहरुको मुखमा मास्क छैन् । स्यानिटाइजर र हातमा पञ्जा छैन् ।कोरोनाको जोखिम बढिरहेको छ । सरकारको ध्यान फुटपाथ व्यवसाय विस्थापन गर्नमा गएको छैन् । हार्डवेयर पसलले बाटोमा फलान डण्डी, टायलहरु विच्याउने । सडकमा आवतजावत गर्ने मान्छेहरु निकै गाह्रो भएको छ । प्रहरी प्रशासन व्यापारीहरुसंग कमिशन खान्छन् ।
सडकको दायाबाया घर बनाउने । सरकारले बाटो बढाउनेबित्तिकै कोठामा भाँडा बस्नेहरुलाई निकाल्छन् । घरधनीहरुले त्यही कोठा भत्काएर सटर हाल्छन् । सटर हाल्छन्, सटरसम्म जाने भप्याड.चाहि बाटोमा फुटपाथबाट लग्छन् । यस्ता घरधनीहरुलाई कारबाही गर्नृपर्छ ।
प्रतिक्रिया