न्युज अफ नेपाल , काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्ने बताइएको छ ।
सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बैठकमा संसद् अधिवेशन आव्हानलगायत विषयमा केन्द्रित हुनेछ । संसद् अधिवेशन आइतबारसम्म बोलाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।











प्रतिक्रिया