सरकारले गर्‍यो एकसाथ चार एआइजीकाे सरुवा, हेर्नुहोस् को कहाँ ?

1.2k
Shares

न्युज अफ नेपाल, काठमडौं ।

सरकारले नेपाल प्रहरीका चार अतिक्ति महानिरीक्षक (एआइजी)हरुको एकसाथ  सरुवा गरेको छ ।

सरुवा हुनेहरुमा महानगरीय प्रहरी कार्यालय मेट्रो मा निरज बहादुर शाही , प्रहरी प्रशिक्षण प्रतिष्ठानमा हरिबहादुर पाल, मानव स्रोत विभागमा सहकुल थापा, अपराध अनुसन्धान विभागमा विश्वराज पोखरेलको सरुवा गरेको हो ।